१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमजोर संसद र समिति

काठमाडौँ । रौतहट–४ का सांसद देवप्रसाद तिमिल्सिनाले तराई–मधेसका जिल्लामा आर्सेनिकको मात्रा उच्च भएको भन्दै शुद्ध खानेपानी व्यवस्था गर्न प्रतिनिधिसभामा डेढ वर्षदेखि माग गरिरहेका छन् । उनी संसद्मा समय पाउनेबित्तिकै यो विषय उठाइहाल्छन् । तर अहिलेसम्म कार्यान्वयन भएको छैन । ‘बोरिङ गरेर खानेपानी वितरण गरिदिनुस् भनेर पटकपटक संसद् र खानेपानीमन्त्रीको ध्यानाकर्षण गराएँ,’ उनले भने,

प्रहरीसम्बन्धी २ विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन

१ महिनामै चुहियो ५० करोडको अस्पताल भवन

काठमाडौँ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ५० करोड खर्चेर निर्माण गरेको भवन उद्घाटन गरेको एक महिना नपुग्दै चुहिन

नेकपा बैठकमा ओलीको ब्रिफिङ : ‘चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् ।

रेडक्रसमा सञ्जीव थापा नेतृत्वको कार्यसमितिले पायो वैधानिकता

काठमाडौं । सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाको कार्यसमितिलाई नै निरन्तरता दिने फैसला गरेको छ । थापाले गत

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल ?

काठमाडौ । घटना १ गत माघमा (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता जुवान गुवाइदोले

समितिमै अल्झियो नागरिकता विधेयक

काठमाडौँ । सांसदबीच सहमति नजुट्दा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल बुधबार पनि टुंगो लागेन । नेपाली नागरिकसँग विवाह गरेकी

१८ करोड कर मिनाहा गराउन परराष्ट्रमन्त्री ज्ञवालीको चलखेल

काठमाडौं । मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने

पढ्न नगएर बालुवा चाल्छन् बालबालिका

सल्यान । जिल्लाको बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुला निवासी १० वर्षीया पिमी पुन दिनभरि बालुवा चाल्नबाट फुर्सद पाउँदिनन्। स्कुल गएर पढ्ने, खेल्ने

घर्रामा उत्तरपुस्तिका भेटिएपछि लेखा अधिकृत पक्राउ

काठमाडौँ । निजी घर्रामा उत्तरपुस्तिका भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत कमल दाहाललाई नियन्त्रणमा

पार्टी कार्यालय खोल्दै त्रिपाठी

काठमाडौं । नेकपासँग सहकार्य गरी निर्वाचनमा भाग लिएका हृदयेश त्रिपाठीले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्। राजपा नेपालसँग असन्तुष्ट

अस्पतालमै लामखुट्टे

भरतपुर । चितवनलाई डेंगुले आक्रान्त बनाएको छ । जिल्लामा बुधबारसम्म ४ हजार ४ सय ४५ जनाको रगत परीक्षण गरिएको छ भने

गृहमन्त्री बादलका भाइको जेलभित्रै यस्तो धन्दा, प्रहरीले समातेपछि खैलाबैला

काठमाडौँ । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका

प्रधानमन्त्रीको उपचार खर्च सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । प्रदेश १ का प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रदेश सभाको

सांसद नै भूमाफियाका समर्थक

काठमाडौं । उद्योग व्यवसायका नाममा जग्गा लुकाई हदबन्दी छल्दै आएका केही प्रभावशाली व्यक्ति राजनीतिक पहुँचका बलमा कानुनै बनाएर आफू ‘सुरक्षित’

पुल निर्माणमा हिनामिनाको आरोप

काठमाडौं । लिसंखुपाखर गाउँपालिकाको अत्तरपुर र ठूलो धादिङ जोड्ने गौरीखोला पुल निर्माणमा आधाभन्दा बढी रकम हिनामिना भएको आरोप स्थानीयले लगाएका

तरुणमा विवाद : महासचिव शाहीले दिए अध्यक्षलाई काउन्टर

काठमाडौं । नियमित कार्यकाल सकिन लाग्दासमेत चारजनामात्रै पदाधिकारीको भरमा चल्दै आएको नेपाल तरुण दलमा गुटगत विवाद देखिएको छ । सभापति देउवानिकट

प्रधानाध्यापकले कुम्ल्याए कार्यालय सहयोगी लुगाभत्ता

महेन्द्रनगर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका कार्यालय सहयोगीको प्रोत्साहन र लुगाभत्ता प्रधानाध्यापकले खाइदिएका छन् । कृष्णपुर नगरपालिका–८ रैकवारविचुवास्थित नवज्योति आधारभूत

किरा मार्न नसक्ने सरकारलाई राष्ट्रिय संकट घोषणा गर्न कांग्रेस माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रण गर्न सरकारले तत्काल राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको छ।

डेंगुबाट बच्न नरिवलको तेल दलौ, सानो लापरबाहीले ज्यान जानबाट सजग…

काठमाडौं । काठमाडौं महानगरमा डेंगु रोग लागेर उपचारका लागि अस्पताल जाने बिरामीको संख्या दिन प्रतिदिन बढ्दो छ। जनचेतनाको अभावका कारण