तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
९ आश्विन २०८३, शुक्रबार
Friday, September 25, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
९ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
युद्ध र जलवायु
मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन
प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित
प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग
नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का
छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह
दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति
बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार
हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार
पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी
पोप फ्रान्स भ्रमणमा
बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द
प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु
न्यूजपोलार
लेखकबाट
प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षकको महासंघको सदस्यता स्वतः निष्क्रिय हुने
नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने भएको छ ।
शिक्षामन्त्री पन्तको प्रश्तावः शिक्षक महासंघका पदाधिकारीको काज अवधि नतोकौँ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघका पदाधिकारीको काज अवधि तोक्न नहुने संशोधन प्रश्ताव राख्नुभएको छ ।...
गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा
काठमाडौं । गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले...
कम उमेरका एकल महिलालाई सीप सिकाएर रोजगारी दिनुपर्छः सांसद कुसारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्नसक्ने उमेर भएका एकल महिलाहरुलाई भत्ता दिने नभइ सीप...
नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७...
उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको...
सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण
काठमाडौँ । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध र पयर्टन समितिले आज पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ । सभापति राजकिशोर यादवको...
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२ /८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन...
पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिको चासो
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिले चासो दिएको छ । बिहीवार प्रतिनिधिसभा अन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन...
चालु आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने
काठमाडौँ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने भएको छ । सार्वजनकि ऋण व्यवस्थापन...
चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ । यही साउन २० गते दिउँसो १२ः३०...
सरुवा–बढुवाका लागि मन्त्री र सचिव भेट्नुपर्ने कर्मचारी मनोविज्ञान अन्त्य गर्छुः मन्त्री न्यौपाने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक बताउनुभएको...
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौँ । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार...
लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनैपनि कानून बन्दैनः मन्त्री चौरसिया
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनैपनि कानून नबन्ने बताउनुभएको छ । बुधवार...
गृह प्रशासनको प्रयोग गरेर मिडियालाई निस्तेज पार्ने काम सह्य हुँदैनः राजेन्द्र पाण्डे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताउनुभएको छ । संसद भवन परिसरमा...
स्टार्टअप र नविनताका लागि विद्यमान औद्योगिक सम्पतीसम्बन्धी कानून पर्याप्त छैनः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यमान औद्योगिक सम्पत्तिसम्बन्धी कानूनहरू देशको वर्तमान आवश्यकताका लागि पर्याप्त नरहेको बताउनुभएको छ । प्रतिनिधि...
जब काँग्रेस सांसद सिटौला समितिमा सरकारलाई कर्मचारीतन्त्रले नियन्त्रण गर्नेकुरा सह्य हुँदैन भन्दै जंगिए…
काठमाडौं । बुधवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा एकाएक फरक दृश्य देखियो । नेपाली काँग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला...
एमाले महासचिव शंकरको निश्कर्षः पूर्वराष्ट्रपति भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणी अनुचित, कडाईका साथ रोक्नुपर्छ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बिषयमा नकारात्मक टिकाटिप्पणीलाई कडाईका साथ रोक्नुपर्ने पार्टी निश्कर्ष सुनाउनु भएको...
पाथीभरामा केबलकार निर्माण गर्न आवश्यक छैनः एकीकृत समाजवादी सांसद तिमिल्सिना
नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न दिनु नहुने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको संघीयता...
एमएफएन टाइटल विजेता रविन्द्र ढाँट राष्ट्रपतिद्वारा सम्मानित
काठमाडौँ । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जित्नुभएका रविन्द्र ढाँट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित हुनुभएको छ ।...
पछिल्ला २०/२५ वर्षमा नेपाली क्रिकेटले धेरै फड्को मार्यो– पारस खड्का
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पछिल्लो २०/२५ वर्ष नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा धेरै फड्को मारेको...
1
…
205
206
207
208
209
...
1207