३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बंगलादेशमा कर्फ्यू, आरक्षणविरुद्धको प्रदर्शनमा हालसम्म १०५ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा सरकारी जागिरमा आरक्षण पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध हिंसा जारी छ । यसलाई नियन्त्रण गर्न सरकारले देशभर कर्फ्यू लगाएको छ । प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादेरले गएराति कर्फ्यू लगाउने घोषणा गरेका हुन् । उनले हिंसा नियन्त्रणका लागि सेना परिचालन गरिएको बताए । प्रदर्शनकारीमाथि

उपप्रम पौडेलद्वारा स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जलि

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ । सो

अम्बिका श्रेष्ठः पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

द्ववारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो । यही होटलको नेतृत्व सम्हाल्ने अम्बिका श्रेष्ठ पर्यटन क्षेत्रको उदाहरणीय प्रतिष्ठित नेतृत्व पनि ।

विपद्बाट आजसम्म एक सय २५ को मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय

आईसीसीबाट अवार्ड जितेको खुसीयालीमा प्रधानमन्त्रीद्वारा सम्पूर्ण नेपालीलाई बधाई

काठमाडौं । यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले सो घोषणा गरेको हो

भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर क्यान्सर बिरामीको मृत्यु

चितवन । भरतपुरस्थित पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ । हुप्सीकोट गाउँपालिका–२, घर भएका ७६

स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार

उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित

चैते धान खेती गर्ने कृषकलाई अनुदान

गण्डकी । चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले रु आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।

नेपाल प्रतिभाहरु भएको देश होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरु भएको देश भएको बताउनुभएको छ । छिन्नतला गीत पुरस्कार गुठीले

खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट

काठमाडौँ । खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट

सिमलताल घटनाः उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव

चितवन । गत शुक्रबार पहिलोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित

वाईवाईद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण

काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाईवाई चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ हस्तान्तरण

चितवनको भरतपुरमा रेलमार्ग सर्भे टोलीको गाडी जलाइयो

चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडीमाथि आगजनी गरिएको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्द अस्वस्थ हुनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका चन्द अस्वस्थ

न्युरोडमा फुटपाथ बढाउने काम फेरि अघि बढाइँदै

काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ बढाउने काम फेरि शुरू गरेको छ । उच्च अदालतको आदेशपछि महानगरले न्युरोडमा फेरि फुटपाथ

महान्याधिवक्ता पोखरेलको कार्यकालमा भए यस्ता काम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै महान्याधिवक्ता डा दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । निर्वमान

आर्थिक अनुशासन र अराजकता अन्त्य गर्न राज्यलाई सहयोग गरौँः लेखा…

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा