• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख प्रतिपक्ष दलका नेताले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो: काँग्रेस सांसद खतिवडा ★   एकीकृत समाजवादीको पधाधिकारी चुन्न मतदान जारी ★   प्रचण्डले एक हिसावले राजनीतिबाट सन्यास लिनुभयो: प्रमुख सचेतक बर्तौला ★   कांग्रेस निकट किसान संघमा थप सदस्य मनोनीत – सूचीसहित ★   सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प छैन: सभापति लामछिाने ★   अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध ★   राष्ट्रपतिसँग ओमानका विदेशमन्त्रीको शिष्टचार भेट ★   अरुणिमा-बिमलेश अभिनीत वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक ★   लेखा समितिको सभापति पाउनुपर्ने माओवादी केन्द्रको माग जायज छ: चित्रबहादुर केसी ★   आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान

न्युरोडमा फुटपाथ बढाउने काम फेरि अघि बढाइँदै



काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ बढाउने काम फेरि शुरू गरेको छ ।

उच्च अदालतको आदेशपछि महानगरले न्युरोडमा फेरि फुटपाथ विस्तारको काम अघि बढाएको हो ।

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम नरोक्न आदेश दिएको थियो ।