• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
फुटपाथमा राखिएका निर्माण सामग्री हटाउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म फुटपाथमा राखिएका निर्माण सामग्री हटाउन थालेको छ । फुटपाथमा विभिन्न व्यवसायका निर्माण सामग्रीले फुटपाथमा यात्रुलाई हिँड्न सकस भइरहेको अवस्थामा महानगरले फुटपाथलाई खाली गराउन पहल थालेको हो । खासगरी यो क्षेत्रमा हार्डवेयरका व्यवसायीहरुले फुटपाथमा फलामे छडसहितका निर्माण सामग्री फुटपाथमा राख्ने गर्दथे ।

फुटपाथको व्यापार बारे महानगरको दृष्टिकोण: पर्व विशेषमा लचिलो हुने भन्ने…

सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा

काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)

फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ?