७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्द अस्वस्थ हुनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका चन्द अस्वस्थ भई वीर अस्पतालमा उपचाररत रहनुभएको राप्रपाका नेता जनकराज पाठकले जानकारी दिनुभयो ।