३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

माघ ६, कम्पाला । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका

च्याउ खेतीमा जमेका वीरबहादुर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लाग्नुभएको छ ।

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म

हिँउ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी

यस स्वर्गीय आनन्दको क्षेत्रमा पुग्न विदेशी मात्रै नभई नेपाली पनि उत्तिकै आतुर हुने गर्छन् । कैयौँ मानिस यस क्षेत्रमा पुग्न

टाटाले जित्यो आईपीएलको ५ वर्षको प्रायोजन अधिकार, हरेक वर्ष ५…

एजेन्सी । बीसीसीआईले आईपीएलको टाइटल स्पोनशरसिपका लागि टेन्डर जारी गरेको थियो । आदित्य बिर्ला समूहले ठूलो बोली लगाएको थियो, तर

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाखसम्म सञ्चालन

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

झापा । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

भरतपुर । चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ

‘वानसाइड लव’बाट यसरी माथि उठ्नुस्

एजेन्सी । फिल्म र सिरियलमा एकतर्फी प्रेम राम्रो लाग्न सक्छ तर वास्तविक जीवनमा यसले पीडा मात्र दिन्छ । सोच्नुहोस्, यदि

शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस्,…

एजेन्सी । ज्योतिष शास्त्रमा राहु–केतुलाई क्रूर ग्रह मानिन्छ । भनिन्छ, जसको कुंडलीमा यिनीहरुको स्थिति बलियो हुन्छ, उनीहरुलाई कुनै कुराको चिन्ता

एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

एजेन्सी । श्रीलङ्काको डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको छ । मोबाइल फोनको पहुँच १५० प्रतिशतभन्दा बढी छ भने इन्टरनेटको

मुखियापट्टी मुसहरनियाँका गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण

जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य

टाइगर कप: गण्डकी र हेल्प नेपाल उपाधिका लागि खेल्दै

कास्की । गत वर्षको विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँ पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय

रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ: सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताउनुभएको छ

शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस्

काठमाडौँ । आज शनिबार । शनिदेवलाई प्रसन्न बनाई तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । यसै विश्वासका आधारमा शनिवार

तनहुँमा चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको

लोप हुँदै दरबारमा खाइने लेउ

लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र