तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१७ आश्विन २०८३, शनिबार
Saturday, October 3, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१७ आश्विन २०८३, शनिबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो
देशभर २१ विपद्का घटना, आठ जना घाइते
‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’
पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित
तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल
चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर
नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता
खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन
न्यूजपोलार
लेखकबाट
प्रदर्शन गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लियो
काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।...
अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक सञ्चालनमा
काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको...
पोखरामा अहिलेसम्मकै बाक्लो र धेरै असिना पर्यो
पोखरा । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो ।...
संसदमा षड्यन्त्रपूर्वक एमसीसी पेस गरियो, यसको हिसाबकिताब इतिहासले गर्छ – खगराज अधिकारी
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसी एमालेको बिरोधकाबीच संसदमा पेश भएपनि यस्तो बेला पेश भएको विधेयक वा सम्झौता...
पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसीसी पेस हुन दिइएको हो – मन्त्री झाँक्री
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसीसी पेश हुन दिएको दाबी गर्नुभयो । आईतबार प्रतिनिधिसभाको बैठकपछि...
केही दलबाट सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक भइरहेको छ – विशाल भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको आरोप लगाउनु...
नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा...
सार्वभौम संसद्ले नै विकास सहायताबारे निर्णय गर्छ – परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता आवश्यक पर्छ भन्ने विषयको टुंगो सार्वभौम संसदले मात्रै...
सत्तारुढ नेता प्रचण्ड भन्नुहुन्छ: प्रदर्शनमा प्रहरी ज्यादती भयो !
काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको बिरोधमा उत्रिएका प्रदर्शनकारी माथी प्रहरी दम भएको आरोप लगाउनु...
तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता
दमौली । चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी...
समाजवाद सफल बनाउन सामाजिक न्याय र समानताको खाँचो : मन्त्री श्रेष्ठ
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मुलुकमा बसोबास गर्ने सबै समुदायलाई सामाजिक न्यायका साथै समानताका अवसर उपलब्ध...
एमसीसी सम्झौताको पूर्णपाठ
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता’ पेस...
कोरोना अपडेटः आइतबार थप २६२ जनामा कोरोना संक्रमण, १ हजार ३३८ निको
काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
एमसीसी सकस: बानेश्वर क्षेत्रमा प्रदर्शन, नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोली प्रहार(फोटो फिचर)
काठमाडौं ।अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। दैनिक संसद बैठक भएको दिन सत्तारुढ दल नेकपा माओबादी...
साताको पहिलो दिन नेप्से परिसूचक ३९.४० अंकले ओरालो
काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । गत साताको बुधबारदेखि निरन्तर...
चीनमा स्थानीय स्तरमै देखिएका कोभिड संक्रमितको संख्यामा बृद्धि
बेइजिङ । चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका...
पोखरामा असिनाको खात (फोटोफिचर)
पोखरा । पोखरा आसपासका क्षेत्रमा आइतबार दिउँसो असिना परेको छ। दिउँसो करिब २ बजेदेखि परेको असिना सडकमा बाक्लो खात बनेर...
तीन मोटरसाइकल चोरी गर्ने एक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ...
गगनको प्रश्न – ओली, प्रचण्ड र माधव नेपाल मुर्दावाद भन्न सक्नुहुन्छ ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर विरोध गर्नेलाई आफ्नै नेताविरुद्ध पनि...
राष्ट्रिय महत्वका विषयलाई छलफलको विषय बनाउन कार्यसूचीमा समावेश गरिएको हो – सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गर्न त्यस्ता...
एमसीसी अब पास हुन्छः प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब पास हुने बताउनुभएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी...
1
…
651
652
653
654
655
...
3567