१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ नेता प्रचण्ड भन्नुहुन्छ: प्रदर्शनमा प्रहरी ज्यादती भयो !



अ+ अ-

काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको बिरोधमा उत्रिएका प्रदर्शनकारी माथी प्रहरी दम भएको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा  मार्फत अध्यक्ष दाहालले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शनमा उत्रिएकाहरु माथी भएको प्रहरीको दमनको बिरोध गर्दे घाईतेको शिध्र स्वास्थ लाभको कामना गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ – विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसी का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। यस अघि आज बिहान बसेको सत्तागठबन्धनको बैठकमा एमसीसी संसदमा टेबुल गर्ने सहमति पछि सरकारले पेश गरेको थियो ।