२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसीसी पेस हुन दिइएको हो – मन्त्री झाँक्री

पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसीसी पेस हुन दिइएको हो – मन्त्री झाँक्री
अ अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसीसी पेश हुन दिएको दाबी गर्नुभयो । 

आईतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । 

उहाँले एमसीसीको बारेमा संसदमा विस्तृत छलफल गरेर निस्कर्ष निकालिने पनि बताउनु भयो ।

मन्त्री झाँक्रीले भन्नुभयो, ‘हिजो हाम्रो पार्टीको बैठकले के धारणा बनाएको हो भने एमसीसीमा हाम्रा धेरै असहमतिहरु छन् । त्यहाँ भएका प्रावधानहरुले राष्ट्रको हित गर्दैन भन्ने निस्कर्ष छ । त्यसो गर्दैगर्दा संशोधन गर्ने ठाएँ दुई देशबीचको एमसीसी संशोधन गर्ने पक्ष अमेरिका र नेपाल सरकारको बीचमा संशोधनको गुञ्जायस भएन भने अर्को संशोधन गर्ने ठाउँ पाल्र्यामेण्ट पनि हो । त्यहाँ ओपन छलफल गरौँ । त्यहाँ हामीलाई स्पष्ट र जनतालाई सही सूचना दिने मौका पनि हुन्छ र यसलाई टेबुल गर्न दिउँ भन्ने कुरा हाम्रो पार्टीको सर्वसम्मत निर्णय पनि हो ।’