© 2023
काठमाडौँ, १३ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा
काठमाडौँ, १३ मङ्सिर: नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १७३ जनालाई कारबाही गरिएको छ ।
काठमाडाैं, १३ मंसिर । केपी अाेली सरकार निर्माण भएसँगै ओरालो लागेको शेयर बजार सुधार हुने कुनै संकेत भेटिएकाे छैन ।
काठमाडाैं, १३ मंसिर । मन्त्रिपरिषदकाे मंसिर १० गतेकाे बैठकले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र प्रचार–प्रसारका लागि कोषलाई ६७ लाख २३
प्रकाश सिलवाल र भीष्मराज ओझा काठमाडौँ, १३ मङ्सिर – नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले
–रमेश गिरी भक्तपुर, १३ मङ्सिर – दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण
काठमाडौं, १३ मंसिर । काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लगाएको जोर बिजोरले राजधानीबासीले बिहीबार निकै कष्ट
१३ मंसिर, काठमाडौं । सुन्दै आङ सिरिङ्ग हुने घटना आज काठमाडौंको गोंगबुमा भएको छ । यहाँका एकजना ८ वर्षीय बालकको
काठमाडौँ, १३ मङ्सिर: धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक
– वासुदेव पौडेल पोखरा, १३ मङ्सिर : गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण,
काठमाडौँ, १३ मङ्सिर – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि
काठमाडौँ, १३ मङ्सिर (रासस) – नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका
–गङ्गराज पण्डित बाजुरा, १३ मङ्सिर – बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ ।
घोराही, १३ मङ्सिर (रासस) – घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं
काठमाडौं । यतिखेर देशमा वायु सेवा निगमले किनेको जहाजको बडो चर्चा छ । नेपाल वायुसेवा निगमले किनेको वाइडबडी विमानको प्रक्रियामा
काठमाडौं, १३ मंसिर । काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लगाएकाे जाेर बिजोरले राजधानीकाे ट्राफिक अस्तव्यस्त भएकाे
काठमाडाैं, १३ मंसिर । युराेपेली च्याम्पियन्स लिगका समूह चरणका पछिल्ला खेलमा उपाधिकाे दाबेदार समेत मानिएकाे लिभरपुल पेरिस सेन्ट जर्मेनसँग २
– दाने बोहरा हुम्ला, १२ मङ्सिरः हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको
काठमाडाैं, १२ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रियाको भियनामा भैरहेको अाणविक विज्ञान तथा प्रविधिसम्बन्धी मन्त्रीस्तरीय बैठकमा बुधबार
आनन्द कुमार भट्टराई महाभारतको भारतीय टेलिश्रृखंला हामी सबैले हेरेकै छौं। त्यसमा सेनापतीले हुंकार भरेर भन्ने एउटा डायलग “आक्रमण” बाट हामी