१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकतामा वंशज: बाबुमात्र वा आमा पनि, समितिमा विवाद कायमै

काठमाडौँ, १४ मङ्सिरः  प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले वंशज भनेको बाबुमात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा जोड दिनुभएको हो ।

पूँजीबजार सुधार गर्न लगानीकर्ताकाे ध्यानाकर्षण

काठमाडौँ, १ मङ्सिर : शेयर बजारमा निरन्तर लगानी गर्दै आएका लगानीकर्ताले आज नेपाल धितोपत्र बोर्डलाई ध्यानकर्षण गराएको छ । उनीहरुले

सामाजिक सुरक्षा योजना दूरगामी महत्वको निर्णय: प्रचन्ड

कावासोती, १४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा

कसुवाखाेला र प्राधिकरणबीच विद्युत् खरीद सम्झौता

काठमाडौँ, १४ मङ्सिरः सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण

नेकपाका कर्मचारी सङ्गठनबीच एकता

काठमाडौँ, १४ मङ्सिरः नेपाल विद्युत् प्राधिकरणका त्रियाशील तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) निकट रहेका दुई कर्मचारी सङ्गठनबीच आज एकता भएको

नेपालको विकास भारतको हितमा छः भाजपा नेता जोली

काठमाडौँ, १४ मङ्सिरः भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताउनुभएको छ । यहाँ

अरुण तेस्रो परियोजनाः सुरुङ मार्ग र विद्युत् गृहको शिलान्यास

– सुजन बज्राचार्य सङ्खुवासभा, १४ मङ्सिर: पाँच वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको

मान्छेको प्रतिभा रोकिँदैन : मुखले चित्र कोर्न सक्छन् अमिर बमजन

– नारायण ढुङ्गाना काठमाडौँ, १४ मङ्सिर : शारीरिक रुपमा कमजोर हुँदैमा मान्छेको कला र प्रतिभा रोकिँदैन । उनीहरुले पनि समाजलाई

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर टाँस्ने १२ युवा मण्डलाबाट…

निर्मला पन्तका हत्यारा पक्राउ गर्न मागगर्दै पोष्टर टाँस्ने युवायुवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले शुक्रबार अपरान्ह

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको

यस्ताे छ यी हाम्राे देश, शिक्षक आन्दाेलनमा कक्षा काेठा खाली

सल्यान, १४, मङ्सिर  – जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि

यसरी दिनोस शृंखलालाई भोट, पुग्दैछिन् जितको नजिक

मिस वर्डको लागि भोट गर्ने ४ तरिका सबैले सेयर गरेर जानकारी गराअौ #Missworld2018 1. https://missworld.com/#/vote (direct लिन्क खोल्नोस र vote

प्यासिफिक सम्मेलन क्रिश्चियन धर्म प्रचारका लागि गरिएको भन्दै डा.लोहनीदारा डिनर…

काठमाडौँ, १४ मंसिर । एराप्रपा (राष्ट्रवादी) का नेता डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँमा शुक्रबार शुरुहुने भनिएको एसिया प्यासिफिक समिट क्रिश्चियन धर्मको

युथ काँग्रेसको अवज्ञा र चौतर्फी विरोधपछि अन्ततः हट्यो जोर बिजोर

१४ मंसिर, काठमाडौं । युथ काँग्रेसले शुक्रबार बिहान काठमाडौँमा जारी रहेको सवारी साधनमा जोर बिजोर प्रणालीको अवज्ञा गर्दै आज बिजोर

सरकारले तोड्यो कुटनीतिक परम्परा : एनजिओको कार्यक्रममा उपप्रधानमन्त्रीको स्वागत

काठमाडौं : आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर

सन्दीपकाे जादू चलेन, २ अाेभरमा ४७ रन दिए

काठमाडाै, १३ मंसिर । युएइकाे शारजाहमा संचालित दश अाेभर (टी टेन) फर्म्याटकाे क्रिकेट प्रतियाेगिता अन्तरगत बिहीबार खेलिएकाे एक खेलमा नेपाली

सनराइज बैंकले नगद लाभान्स दिने

काठमाडौँ, १३ मङ्सिरः सनराइज बैङ्क लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट नगद लाभान्स वितरण गर्ने निर्णय गरेको छ ।

कांग्रेस जिल्ला सभापति भेला सम्पन्न, ३८ बुँदे घाेषणापत्र जारी

काठमाडाैं, १३ मंसिर । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आफ्नै पार्टीका नेताहरुलाई लोकतान्त्रिक गणतन्त्र र संघीयताप्रति सजग रहन अपिल गरेका छन्

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौँ, १३ मङ्सिर: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता: सातामा १४ उडान

–रमेश लम्साल काठमाडौँ, १३ मङ्सिर:  सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ ।