२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?
पार्टी एकताको सन्देश देशैभरि पुगोस् – सभापति देउवा

वालिङ - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पु¥याउनुपर्ने बताउनुभएको छ । स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व शिवकुमार अधिकारीको सम्झानामा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उहाँले भन्नुभयो, “लोकतन्त्र, विकास र समृद्धिका लागि काङ्ग्रेस एकतावद्ध भएर अगाडि बढेको सन्देश देशैभरि पु¥याउनुपर्छ ।” सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाले देखाएको

सवा तीन अर्ब राजश्व सङ्कलन

विराटनगर : आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१

भरतपुर महानगरमा कर तिर्न जाँदै हो ? चिया खाजाको पनि…

के भरतपुर माहानगरपालिका वडा नम्बर ८ का कर्मचारीको नैतिकतामा पुरै ह्रास आएको हो ? घुस लिने त्यो पनि ९० बर्ष

लोकतन्त्रको आवरणमा सामन्तवादी धन्दा मौलायोः डा.केसी

काठमाडौं । प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्रकको आवरणमा पक्षपात र सामान्तवादी आचरण मौलाएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा सुदर्शन अर्याल

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ : सल्लाहकार डा. भट्टराई

“विश्वका दुईचारवटा ठूला कम्पनीलाई भित्र्याउन सकेमात्र प्रधानमन्त्रीको भ्रमणले सार्थकता पाउनेछ : प्रा.डा. पोखरेल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी

भारतद्धारा अस्ट्रेलिया सात विकेटले पराजित, बन्यो नयाँ कीर्तिमान

काठमाडौँ । भारतले वान डे श्रृंखलामा अस्ट्रेलियासँगको खेलमा नयाँ इतिहास रचेको छ। मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा निर्णायक वान डेमा

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

हेटौँड । प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ

सन्दीपले लिए विकेट, बिपिएल खेल लाईभ हेर्नुस्

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल)मा ढाका डाइनामिट्सविरुद्ध खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत पहिलो ओभरमै विकेट लिएका

भियतनाम आए स्वागत गर्छु : प्रधानमन्त्रीे फुक

होनाई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने गइरेहको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाम

अनियमितताको आरोप निराधार, एन्फामा भ्रष्टाचार नै छैन : शेर्पा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ ।

पन्ध्र सय घुस लिदालिदै बाराका खरिदार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय सिमरा, बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहलाई नियन्त्रणमा लिएको छ

दूरसंचार सेवा प्रदायको ३ अर्ब बक्यौता, युटिएलले हालसम्म कुनै पनि…

काठमाडौँ । नेपालमा सञ्चालन भएका दूर संचार सेवा प्रदायक संस्थाहरुले २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम

श्रम मन्त्रालयले खुल्ला गरेको जागिर पो खाने की ? (सूचना…

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ कर्मचारी माग गरेका छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सातै प्रदेशमा

चीनले चन्द्रमामा उमारेको कपासको बिरूवा मर्यो

काठमाडौ । चीनले पहिलो पटक चन्द्रमामा उमारेको बिरूवा मरेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार गत जनवरी ३ मा चन्द्रमाको छेउमा

संविधान संशोधन फेसनको विषय होइन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज

रबिन्द्र मिश्रको खुल्ला पत्र : हामी अल्मलियौं तर मुलबाटो छोडेका…

विवेकशील साझाका प्रिय सदस्य तथा शुभेच्छुकहरू, केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो तर तपाईंहरू सबै अवगत रहेको पार्टीको

संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक

कम्युनिष्टहरु कुरामात्र गर्छन्, काम गर्दैनन्– सहमहामन्त्री डा.महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टहरु कुरामात्र गर्ने तर काम नगर्ने भएकोले देशमा अहिले बेथिति भएको बताएका छन्

सांसद गगनको प्रश्न : संसदीय प्रक्रियाबाट सहमति भएको कुरा हुबहु…

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसामू डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न

डा.केसीको उपचारका लागि ८ सदस्यीय टोली (नाम सहित)

काठमाडौं । अनशनरत डा.गोविन्द केसीको उपचारका लागि ८ सदस्यीय स्वास्थ्य उपचार टोली बनाइएको छ । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा