९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि रिक्त रहेको बिभिन्न चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ ।

मङ्गलबार बसेको समितिको बैठकले वित्त आयोग, मधेसी आयोग, समावेशी आयोग, र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो ।

वित्त आयोगमा बालानन्द पौडेल, मधेसी आयोगमा डा.विजयीकुमार दत्त, समावेशी आयोगमा शान्तराज सुवेदी र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो ।

समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति बिध्यादेवि भण्डारीले नियुक्ति गर्ने छिन् ।