२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान ताहिरले सन्यास लिने



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले सन्यास लिने भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार ताहिरले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरिसकेका छन् ।

ताहिरले टि–२० क्रिकेटबाट सनयास नलिएपनि इंग्ल्यान्ड र वेल्समा २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म आयोजना हुने आईसीसी विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने छन् ।

३९ वर्षीय ताहिरले एकदिवसीय क्रिकेटमा सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले ९५ एकदिवसीयमा १५६ विकेट लिएका छन् ।