२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चेपाङ महिलाको जीवन, २१ वर्षमा ४ बच्चा

हेटौँडा । उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ

घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ । आयोगको मंगलबार बसेको

भारतका सिकारीले समाते बाँदर

काठमाडौं । नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर

दलित भएका कारण कुटिए आमाछोरी, मिलापत्र गर्न प्रहरीकै दबाब

लहान । दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको

परिवारबाटै असुरक्षित महिला, वर्षमा १२० जनाको हत्या

काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको छ । गत वर्ष देशभरि

सरकारका यी मन्त्रीको चर्तिकला : इन्धनको रकम खल्तीमा, मन्त्रालयबाट तेल

कास्की । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

ताप्लेजुङ । सदरमुकाम फुङलिङको मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका

भारतीय ज्वाइँलाई नेपाली नागरिकता

सप्तरी । आफ्नो ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई कीर्ते गरी नेपाली नागरिकता बनाइदिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सातौं दिन पनि वीर अस्पतालमा कर्मचारी युनियनको धर्ना

काठमाडँ । कर्मचारीको नियुक्तिको बिषयलाई आज सातौं  दिन पनि वीर अस्पतालका आधिकारिक कर्मचारी युनियनले अस्पताल परिसरमा धर्ना दिएको छ ।

अख्तियार आयुक्त पाठकमाथि कारबाही, दीप बस्न्यातलाई तनाव

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनाराण पाठकमाथि अख्तियारले कारबाही थालेको छ । संवैधानिक निकायका सदस्यमाथिको कारबाही कसरी गर्ने

डिभी लोटरीले अमेरिका पुग्ने सपानालाई नक्कली प्रमाणपत्रले रोक्यो

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र देखाएर अमेरिका जान लागेको एक जना पक्राउपरेका छन् । डिभी लोटरी परेपछि अमेरिका जाने प्रक्रिया

मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थाल्यो : नेता कोइराला

काठमाडौँ ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थालेको बताएका छन् । ६९औं प्रजातन्त्र दिवसको

अबको तीन वर्षभित्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्छ : खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अबको तीन वर्षभित्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताएका छन् । मंगलबार

सन् २०१८ मा एचएसबीसीको नाफा २० अर्ब डलर

हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ ।

वाइफाइको पासवर्ड कसरी थाहा पाउने ?

काठमाडौँ । अहिलेको डिजिटल समय मा हामी सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट

प्रदेश सरकार मिडियामैत्री छ : मन्त्री केसी

बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार मिडियामैत्री रहेको दाबि गरेका छन् । ५८

दाङ र सल्यानका सरकारी कार्यालय नै असुरक्षित

नारायणपुर । दाङ र सल्यानका सरकारी भवन निर्माणको काम गर्ने शहरी विकास तथा भवन कार्यालय दाङको भवन नै भूकम्पीय जोखिमयुक्त

२२ अंकले शेयर बजारमा सुधार

काठमाडौँ । निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार राति राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै मंगलबार २२ अंक भन्दा बढीले

विपन्नलाई नगरपालिकाको घर

कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ । विपन्न