१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सुनसहित सुनसहित एकजना पक्राउ



अ+ अ-

लहान । प्रहरीले ५० ग्राम अवैध सुनसहित सुनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–२ भवानीपुर घर भएका २५ वर्षीय मोहमद अकरामुल राइन रहेका छन् ।

राइनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले बिहीबार राति ११ बजे सिरहा नगरपालिका २१ स्थित पिप्रा टोलमा
सवारी साधन जाँचको क्रममा पक्राउ गरेको हो ।