६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका जिल्ला इन्चार्ज ज्वाला पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लवका मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई प्रहरीले पक्रिएको छ ।

बिहीबार राति हेटौँडाको फायरलाइनबाट ज्वालालाई पक्राउ गरिएको हो । उनीसँगै मोटर साईकलमा रहेका अर्का एक व्यक्तिलाई पनि प्रकाउ गरिएको हो ।

सरकारले प्रतिबन्ध लगाएपछि मकवानपुरमा विप्लव समूहका चारजनलाई पक्राउ परेपनि प्रहरीले पक्राउ पर्नेहरुलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।