३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

सेक्सलाई कसरी बुझ्ने ?,सेक्स गर्दा के गर्ने ? हेर्नुहोस्

सेक्सलाई कसरी बुझ्ने ?,सेक्स गर्दा के गर्ने ? हेर्नुहोस्
अ+ अ-

काठमाडौं । सेक्स, एउटा अनुभूति, एउटा क्रिया । एउटा विज्ञान । यसलाई सही ढंगले बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने यो बरदान बन्छ ।
तर, सेक्सलाई सही किसिमले ग्रहण नगर्दा यसले नै कैयन जिन्दगी बर्बाद समेत गरेको हुन्छ ।

मनोविज्ञ भन्छन– सेक्सले मानिसका आम व्यवहारलाई निर्देशित गरेको हुन्छ । अर्थात् यौनक्रियासँग जोडिएका हर्मोनहरुले मानिसका अन्य संवेदना समेत प्रभावित गर्दछ ।

उदाहरणका लागि, लामो समयसम्म यौनसम्बन्धमा सक्रिय नहुने जोडी मानसिकरुपमा तनावमा या चिडचिडापन हुने, या झर्किने या भनौं अरुसँग कुरा नमिल्ने खालको हुन्छन । सेक्सको यो मनोविज्ञानलाई सही अर्थमा बुझ्न सकियो भने जीवन सुखमय बन्छ ।

सेक्सलाई कसरी बुझ्ने ?

त्यसैले सेक्सलाई एउटा कलाका रुपमा बुझ्नुपर्छ । तपाई सेक्सको निर्देशक हो । तपाई यसको मुख्य कलाकार पनि हो । तपाईले कलाकारलाई कस्तो किसिमले अभिनय गराउन सक्नहुन्छ त्यो तपाईको कौशलता हो ।

सेक्सलाई कलाको रुपमा बुझेमात्रै यसमा सिर्जनात्मकता आउँछ । यो सिर्जनशील बन्छ । यो यान्त्रिक बने समस्या आउँछ । एउटा चलचित्र जस्तै सेक्समा पनि उतारचढाव र क्लाइमेक्सको चरण आउँछ । क्लाइमेक्समा फिल्म पुर्याउन जति कोशिस निर्देशकले गर्छ, त्यही काम तपाईले सेक्समा गर्नुपर्छ ।

त्यसो भए के हो त यो क्रिया ?

सबैभन्दा ठूलो कुरा तपाईले वातावरण बुझ्नु हो । पार्टनरले के खोजेको छ भन्ने कुरा बुझ्न सक्नु भयो भने तपाईको सेक्स आनन्द करिब करिब ब आधा पुरा भयो । किनभने सेक्स दुईजना बीचको मानसिक र शारीरिक अन्तक्र्रिया हो । यो अन्तक्र्रियामा तपाईले एकातिर मनको सन्तुष्टि पाउनुहुन्छ अर्कोतर्फ जैविकरुपमा तपाई सन्तुष्ट बन्नुहुन्छ ।

त्यसो भए कसरी बुझ्ने त ?

यसका लागि तपाईले आफूलाई बिर्सिनुस् । तपाईले के चाहनुहुन्छ बिर्सिनुस । आफ्नो जीवन साथी या पार्टनर कुन मनस्थितिमा छ, उसले के खोजेको छ रु उसलाई अहिलेको सम्बन्ध कस्तो लाग्न सक्छ रु यदि पार्टनर श्रीमती या श्रीमान छैन भने झन बढी यो कुरा बुझ्नु पर्ने हुन्छ ।
यो कुरा तपाईले बुझ्नु भयो भने सोही अनुरुप पार्टनरसँग व्यवहार गर्नुस ।

रतिक्रियाको आरम्भ

पहिलो चरण मनोविज्ञानको बुझाई हो । मनोविज्ञान बुझेपछि तपाईले रतिक्रियालाई नाटकीयरुपमा अगाडि बढाउनु पर्छ । जस्तो तपाईलाई सेक्स गर्न मन छ र तपाईलाई तपाईको पार्टनरको इच्छा थाहा छैन भने तपाईले ए, तिम्रो गर्धन दुखेको त छैन भनेर बिस्तारै मालिस गर्नेतर्फ जान सक्नुहुन्छ या फेरी हात समातेर सुस्तरी थिचेर स्पर्शतर्फ जान सक्नुहुन्छ ।

जे होस, तपाईले परिस्थ्तििलाई ध्यानमा राखेर शारीरिक क्रिया अगाडि बढाउनुपर्छ । ख्याल राख्नुस, यौन भनेको लाजको विषय होृ नेपाली समाजका लागि त्यसैले इच्छा नै भएपनि कोही पनि महिला या पुरुषले यो शुरुमा नै व्यक्त गर्दैन ।

इशारा बुझ्नु पर्छ । संकेत र हाउभाउ बुझ्नुपर्छ । र, यही अनुरुप एक्सनमा जानुपर्छ । यो चरण पार गरेपछिन छ र तपाईलाई तपाईको पार्टनरको इच्छा थाहा छैन भने तपाईले ए, तिम्रो गर्धन दुखेको त छैन भनेर बिस्तारै मालिस गर्नेतर्फ जान सक्नुहुन्छ या फेरी हात समातेर सुस्तरी थिचेर स्पर्शतर्फ जान सक्नुहुन्छ ।

जे होस, तपाईले परिस्थितीलाई ध्यानमा राखेर शारीरिक क्रिया अगाडि बढाउनुपर्छ । ख्याल राख्नुस, यौन भनेको लाजको विषय होृ नेपाली समाजका लागि त्यसैले इच्छा नै भएपनि कोही पनि महिला या पुरुषले यो शुरुमा नै व्यक्त गर्दैन ।

इशारा बुझ्नु पर्छ । संकेत र हाउभाउ बुझ्नुपर्छ । र, यही अनुरुप एक्सनमा जानुपर्छ । यो चरण पार गरेपछि तपाईले मुसार्ने, किस गर्ने, हग गर्ने, मालिस गर्ने र बिस्तारै संवेदनशील अंग चलाउने काम गर्नुपर्छ ।

यो गरियो भने कुनै पनि महिला या पुरुष सेक्स गर्दिन भन्ने अवस्थामा हुँदैनन । यो अवस्था भनेको नशाको अवस्था हो । तपाईको मुख्य काम भनेकै पार्टनरलाई नशाको अवस्थामा पुर्याउनु हो ।