© 2023
काठमाडौं । डेंगु नियन्त्रणमा सरकारले केही नगरेजस्तो देखिएको छ, तर हामीले आफ्नोतर्फबाट गर्नुपर्ने कुनै काम बाँकी राखेका छैनौँ । तैपनि डेंगु नियन्त्रणबाहिर गएको छ । ढल खन्ने, तर बनाउन समय लाग्ने कारणले पनि डेंगुले फैलने मौका पाएको छ । यतिवेला हामीलाई सबैको सहयोग चाहिएको छ । हामीले हात झिकेका छैनौँ । कीट आवश्यक मात्रामा छ ।
काठमाडौं । दुई ठूला पीपलका रूख, पानी पर्दा ओत्दैन, हावा चल्दा छेक्दैन । तर, यिनै रूखको छहारीमा ३० बालबालिका भविष्य खोज्दै
काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध सडक र सदनबाट प्रतिरोध गर्नुपर्ने अवस्था आएको बताएको छ। दुई महिनादेखि जारी पार्टीको केन्द्रीय समिति
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन
काठमाडौं । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास बुधबार काठमाडौंमा सुरु भएको छ। यसलाई सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको
काठमाडौं । डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ। यो रोग फैलाउने लामखुट्टे नष्ट गर्न सञ्चालित
काठमाडौं। उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र
काठमाडौं । नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानलाई विज्ञापनरहित ९क्लिन फिड० बनाउने गरी सरकारले संसद्मा दर्ता गरेको ‘विज्ञापन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या
काठमाडाैंः दक्षिण अफ्रिका विरूद्धकाे तीन टी२० क्रिकेट प्रतियाेगिताका लागि भारतीय टिममा पूर्व कप्तान महेन्द्रसिंह धाेनी बाहिरिएका छन् । १५ सदस्यीय
काठमाडौं– पन्ध्र महिनादेखि बन्द रहेको मलेसिया रोजगारी केही दिनमै खुल्ने भएको छ। लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा
उर्मिला यादव/सुनवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिम सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी गस्ती टोलीले अबैध मालसमान बरामद गरेको
काठमाडौं । नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित
काठमाडौंः नेपाली कांग्रेसले सरकार आफू असफल हुँदै गर्दा व्यवस्थामाथि दोष देखाउन थालेकाे जनाएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार
रामेछाप । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकमा कम्युनिष्ट पार्टीको एकता भएको र उसको नेतृत्वमा सरकार चलेको देख्न
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडाैंः गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको
काठमाडाैंः ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियाको सबैभन्दा ठूलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर
काठमााडौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले हाल देशको युवा बर्गमा देखिएको गम्भीर असन्तोष तथा आक्रोसको सम्बोधन समयमै हुन सकेन
काठमाडौं, १२ भदौ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टकको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको