२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई विधेयक सर्वसम्मतिले स्वीकृत

k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;; काठमाडौँ । राष्ट्रियसभाको बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयकमा वातावरण संरक्षण विधेयक, २०७६ र

मोजाम्बिकमा महिला सशक्तीकरण कार्यक्रम शुरु

मापुतो । अफ्रिकी मुलुक मोजाम्बिकको लैंगिक, बाल तथा सामाजिक मन्त्रालयले बुधबार महिला सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको छ । राजधानी मापुतोमा

तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

       नारायणी रजौरे          दाङ,  नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको

साताको अन्तिम दिन पनि नेप्से ओरालो

काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ

एक लाख २० हजार घुस लिँदालिँदै मालपोत खरिदार पक्राउ

बुटवल । मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख

उल्लासमय वातावरणमा तीज मनाऔँ: सामाजिक विकासमन्त्री बराल

रुपन्देही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सकारात्मक सन्देश प्रवाह गरी उल्लासमय वातावरणमा तीज मनाउन आग्रह गरेका

फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

काठमाडौँ । पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ ।

राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलप्रसाद

वाइडबडीको काठमाडौँ–ओसाका उडान शुरु

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको

साफ यू–१५ च्याम्पियनसिप: नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतको कल्याणी रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई ६–०

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन

आजको राष्ट्रियसभाको बैठकमा विशेष र शुन्य समयमा के-के भयो पढ्नुहोस्

काठमाडौँ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते

बीस तालिबान र तीन आइएस लडाकूद्धारा आत्मसमर्पण

जलालावाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्

भारतको आईपिएस् ७० आर.आर मा नेपालको तिन प्रहरी निरीक्षकहरु उत्कृष्ट

भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी ( SVP National Police Academy ) मा संचालीत आईपिएस् ७० आर.आर

अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

काबुल । अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता

केन्यामा चिनिया लगानीमा डायपर उद्योग स्थापना

नैरोबी । चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापना गरेका छन् । सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना

चाडमा अन्तरजातीय हिंसा

चाड । अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ

रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

काठमाडौं । विश्व नम्बर एक खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । न्युयोर्कमा बिहीबार भएको

विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ: मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम

खेलकूद विकास समिति पदाधिकारीविहीन

जुम्ला । जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको