© 2023
काठमाडौं। उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार साँझ ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सक्रिय भएको देखिएको हो । बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्धको रामहिटीबाट रक्तचन्दन बरामद भएको जानकारी
काठमाडौं । नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानलाई विज्ञापनरहित ९क्लिन फिड० बनाउने गरी सरकारले संसद्मा दर्ता गरेको ‘विज्ञापन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या
काठमाडाैंः दक्षिण अफ्रिका विरूद्धकाे तीन टी२० क्रिकेट प्रतियाेगिताका लागि भारतीय टिममा पूर्व कप्तान महेन्द्रसिंह धाेनी बाहिरिएका छन् । १५ सदस्यीय
काठमाडौं– पन्ध्र महिनादेखि बन्द रहेको मलेसिया रोजगारी केही दिनमै खुल्ने भएको छ। लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा
उर्मिला यादव/सुनवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिम सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी गस्ती टोलीले अबैध मालसमान बरामद गरेको
काठमाडौं । नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित
काठमाडौंः नेपाली कांग्रेसले सरकार आफू असफल हुँदै गर्दा व्यवस्थामाथि दोष देखाउन थालेकाे जनाएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार
रामेछाप । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकमा कम्युनिष्ट पार्टीको एकता भएको र उसको नेतृत्वमा सरकार चलेको देख्न
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडाैंः गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको
काठमाडाैंः ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियाको सबैभन्दा ठूलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर
काठमााडौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले हाल देशको युवा बर्गमा देखिएको गम्भीर असन्तोष तथा आक्रोसको सम्बोधन समयमै हुन सकेन
काठमाडौं, १२ भदौ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टकको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको
काठमाडौँ । राष्ट्रियसभाको बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
मापुतो । अफ्रिकी मुलुक मोजाम्बिकको लैंगिक, बाल तथा सामाजिक मन्त्रालयले बुधबार महिला सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको छ । राजधानी मापुतोमा
नारायणी रजौरे दाङ, नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको
काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ
बुटवल । मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख
रुपन्देही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सकारात्मक सन्देश प्रवाह गरी उल्लासमय वातावरणमा तीज मनाउन आग्रह गरेका