• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ? ★   प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै ★   युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास ★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले ★   निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो ★   दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले ★   २५० रन जोगाउन पनि गाह्रो भन्दै ऋषभ पन्तले इम्प्याक्ट प्लेयरको नियममा प्रश्न उठाए

अक्षय कुमारसँग डेब्यु गर्दै पूर्वमिस वर्ल्ड मानुषी



अक्षय कुमार अहिले आफ्नो ‘फिल्म मिसन मंगल’को सफलतामा रमाइरहेका छन्। भर्खरै आएको खबरअनुसार उनलाई यश राज फिल्मस्को ब्यानरमा बन्ने नयाँ ऐतिहासिक फिल्मको अफर आएको छ।

यो फिल्म भारतका महान् राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित हुनेछ। फिल्म ‘पृथ्वीराज चौहान’को कास्टिङ लगभग तय भइसकेको छ।

मुख्य भिलेन मोहम्मद गौरीको रोलमा मानव विज देखिनेछन्। फिल्ममा पृथ्वीराज चौहानको पराक्रम देखाइने छ। संयोगिताको भूमिकामा सन् २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरलाई खेलाइँदै छ।

मानुषी अहिले डान्स र एक्टिङका वर्कसपमा भाग लिइरहेकी छन्।