१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’



अ+ अ-

काठमाडौं । विश्वको टप २ टिभी ब्राण्ड टिसीएलले यस चाडपर्व २०७६ लाई लक्षित गरी ‘बडा अफर थाइल्याण्डको सफर’ नामक योजना ल्याएको छ ।यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमित अवधिको लागि मात्र लागुहुनेछ ।

यो योजनामा टिसीएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडी टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्रमार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त हुनेछ ।

यो योजना नेपाल अधिराज्यभरमा रहेको टिसीएलका आउटलेटहरुमा उपलव्ध छ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टिसीएलले यो योजना बजारमा ल्याएको छ ।