१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

[caption id="attachment_58419" align="aligncenter" width="630"]  [/caption] जुम्ला, ११ कात्तिक (रासस)  अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने ।

गुण र दोषको आधारमा सरकारको मूल्यांकन गछौँ— डा महत

वीरगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काँग्रेसले गुण र दोषको आधारमा सरकारको मूल्यांकन गरिरहेको बताउनुभएको छ । शनिबार बिहान

प्रचण्ड बिहान भारत गएर साँझ फर्कदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान भारतको नयाँदिल्ली गएका छन् ।

निर्मला हत्याकाण्डमा सरकार पानीमाथिको ओभानो – डा बाबुराम भट्टराई

  काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा सरकारले

सहमहामन्त्री डा.महतको प्रश्न– मुलुकको अर्थतन्त्र कता जाँदैछ ?

  पोखरा, ९ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकमा समृद्धि आउँछ भनेर

तीन रेल सेवाको सर्भेक्षण हुँदै

  काठमाडौँ, ८ कात्तिक (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । भारतीय

निर्मला हत्या प्रकरण : एसपी विष्ट बर्खास्त

काठमाडौँ, ८ कात्तिक (रासस) गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको

चिनियाँ कलाकारका कलाकृतिको प्रदर्शनी शुरु

काठमाडौँ, ८ कात्तिक ९रासस० ः चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी आज यहाँ शुरु

बहुमत नै नेकपाको चुनौति बन्यो, भोट दिनेले कुट्न सक्छन् !

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की (सुरेन्द्रकुमार कार्की) बौद्धिक नेताका रुपमा परिचित छन् । रुम्जाटार, ओखलढुंगामा

भाकपा नेता यचुरी काठमाडौंमा

८ कात्तिक, काठमाडौं । भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेपाल कम्युनिस्ट पार्टी

चितवनमा साउनयता सात गैँडा मरे

चितवन, ८ कात्तिक (रासस) चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार

साङ्गठनिक संरचना विस्तार गर्दै कर्णाली सरकार

सुर्खेत, ७ कात्तिक (रासस) ः जनतालाई सहज सेवा–सुविधा पु¥याउन कर्णाली प्रदेश सरकारले संरचना विस्तारमा जोड दिएको छ । सात मन्त्रालय

रारामा पर्यटकको चाप बढ्दो

जुम्ला, ७ कात्तिक (रासस) कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र

उद्यमशील बन्दै महिला

काठमाडौँ, ७ कात्तिक (रासस)ः चितवन–भरतपुर महानगरपालिका–१७ की अनिता थापाले बङ्गुर पालन र अदुवाखेतीबाट मासिक करीब रु ६० हजार आम्दानी गर्नुहुन्छ

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

तेह्रथुम, ७ कात्तिक (रासस) ः चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको

प्रेस काउन्सिलमा विद्युतीय मिडियाका उजुरी बढे

काठमाडौँ, ७ कात्तिक (रासस) पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस

कात्तिकभर एकीकरण, मंसिरमा देशव्यापी अभियान

६ कात्तिक, काठमाडौं । दशैं मनाएर बैठकमा बसेका सत्तारुढ नेकपाका हाईकमाण्डका नेताहरु दुई दिनसम्म मन माझामाझमै अल्झिएपछि पार्टी एकताको बिजनेशमा

पुनःनिर्माणमा सहज

– रामहरि न्यौपाने बेत्रावती, ६ कात्तिक ९रासस- साढे तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण प्रभावित भएकालाई नेपाल सरकारले उपलब्ध गराएको

दुई महीनामा स्मार्ट कार्ड पाउने

काठमाडौँ, ६ कात्तिक (रासस) ः यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी

प्रधानमन्त्री बिजुली बस चढेर सिंहदरबार

ललितपुर, ६ कात्तिक (रासस) – साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा