१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसले भन्यो- प्रश्न गर्न नपाए संसद अवरुद्ध

काठमाडौँ । नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्रीलाई जवाफा सोध्न नपाएमा फेरि पनि संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो । गत आइतबार भएको प्रधानमन्त्रीको सम्बोधनपछि प्रधानमन्त्रीलाई प्रश्न सोध्न दिइएको थिएन । त्यसपछि काँग्रेसले संसद बैठक नै अवरुद्ध पारेको थियो

बम्जनलाई प्रकाउ गर्ने आदेश छैन: प्रहरी

सिन्धुली । पाँचजना अनुयायी बेपत्ता पारेको लगायतका आरोप लागेका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको तथ्य खुलेको छ। सिन्धुपाल्चोकबाट बम्जन भागेर

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत हाउ याङ्छीले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। मंगलवार सिंहदरवारस्थित परराष्ट्र

सशस्त्रका ८ जना एसएसपीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उपरीक्षकबाट बरिष्ठ उपरीक्षकमा पदोन्नती भएका ८ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्

काँग्रेसले एक हप्ताभित्र छायाँ सरकार बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक साता भित्रै छायाँ सरकार गठन गर्ने भएको छ । सरकारले गरेको कामको

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानीमा २९ प्रतिशत गिरावट

सियोल । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगै : अध्यक्ष प्रचण्ड

चितवन . पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै

शेयर बजार सामान्य घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य

व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक

आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच

काठमाडौँ । नेपाल प्रहरी महाराजगञ्जका प्रहरी निरिक्षक डा.अमिर कुमार ठाकुरको टोलीले टोखा नगरपालिका-९ रहेको हिमालयन वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य जांचगरेका

द्वन्द्वपीडितद्वारा कानूनमन्त्रीलाई पत्र

काठमाडौँ । द्वन्द्वपीडित साझा चौतारीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितलाई प्राथमिकताका साथ सहभागी गराउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई

युएईमा मापसेमा परेर ११६ नेपाली पक्राउ

काठमाडौँ । मादक पदार्थको सेवन ९मापसे०का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स ९युएई० मा जेल जीवन बिताउन

लेखा अधिकृत फरार

चितवन । जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन्

गुट्काले लियो ज्यान

विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । प्रदेश नं १

साहारा विकास बैंकको सूचीकरण रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले साहारा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेकोे छ ।  स्टकले गत मङ्सिर २६ गते एक

जनताले खिच्न नसकेको राष्ट्रपतिको ध्यान, पहेँलपुर तोरीले खिच्यो

भद्रपुर । ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भनिन्, “पाँच बिगाहामा। यो

छुटपुर्जीको व्यवस्था नहुँदा सास्ती

वीरगञ्ज । पश्चिमी पर्साको प्राचीन तथा ऐतिहासिक भिस्वा बजार आउने भारतीय सवारी साधनलाई सरकारले छुटपुर्जीको व्यवस्था नगर्दा भारतीय गाडी धनीले

औषधिकै रूपमा बालीनाली विषदीको प्रयोग

काठमाडौँ । कृषि पेशामा संलग्न व्यक्तिले विषादीलाई औषधिकै रूपमा प्रयोग गर्ने बानी नहटेसम्म ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ पारित गरिए

एप्पलको आइ ट्यून एप सामसुङमा आउने

विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र सामसुङबीच सहकार्य भएको छ। दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकी कम्पनी एप्पलको ‘आइ ट्यून’