६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक…

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा भक्तजन

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ । प्रत्येक

नेपाल सुपर लिग: ललितपुर सिटी शिर्ष स्थानमा

काठमाडौं । ललितपुर सिटी एफसी आईतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग(एनएसएल) को शिर्ष स्थानमा पुगेको छ

एसिया कप क्रिकेट: नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तरगत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक

पीडितलाई अनुभूत हुनेगरी न्याय  दिलाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन संशोधन गरी पीडितलाई  अनुभूत हुनेगरी न्याय  दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिरूपमा पनि आफूले

एनआरएनए युरोपको सचिवमा अर्याल भन्छन्- नेपाली समुदायको हितमा काम गर्छु

काठमाडौं । गैह्र आवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिको सचिवमा एनआरएनए माल्टाका पूर्व अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्याल

हिउँले ढाकेको तिलिचो ताल

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ ।

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।

जाजरकोट भूकम्पको एक महिना: भूकम्पपीडित अझै खुला आकाशमुनि

गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा

सिमकोटमा हिमपातले जनजीवन प्रभावित

लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक बन्दाबन्दीमा परेका छन् ।

एनसेल प्रकरणमा अपराधपूर्ण काम भएको छ: केपी ओली

सरकार भ्रष्टाचार र सुन तस्करी काण्डमा डुबेको ओलीले टिप्पणी गर्नुभयो । सरकारको संलग्नता बिना एयरपोर्टबाट ३५ टन सुन छिर्न नसक्ने

सैंबु ब्याडमिन्टन: ओमकार गुरूङ र श्याम ठकुरीले जिते उपाधि

सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं १८ को सहयोगमा संचालित दोस्रो सैंबु खुल्ला ब्याडमिन्टन कप २०८० को

ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिए छन्: डा…

देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उहाँले बताउनुभयो ।

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन…

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार पारिरहेको बताउनुभएको छ । 

राज्य व्यवस्था समितिले एनसेल शेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी…

राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ । 

रास्वपाबाट संसदीय समितिका डिजिटल सहभागीताको माग,टंकमणी शर्मा संयोजकत्वको समितिमाथी शंका

म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि,

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय…

नीतिगत दरलाई छ दशमलव पाँच प्रतिशतबाट घटाई पाँच दशमलब पाँच प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई चार दशमलव पाँच प्रतिशतबाट

बराह क्षेत्रको कात्तिक मेलामा झण्डै चार लाख तीर्थालु सहभागी

बराह क्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन् ।