• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

पाथीभरामा केबलकार: अर्बौं लगानीको अवसरलाई छोड्यौँ भने ताप्लेजुङवासीको भाग्य फुत्किन्छ: मेयर अमिर मादेन



काठमाडौं । ताप्लेजुङको सुप्रसिद्ध शक्तिपीठ पाथीभरामा धेरै धार्मिक पर्यटक भित्र्याउनका लागि केबलकार निर्माणको काम अघि बढेको छ ।

केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिंगो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने छ ।

फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन केही बिनास र केही बिरोधका बिच नै विकास हुने दाबी गर्नुहुन्छ । मादेनले केही असन्तुष्ट स्थानीय आवाजलाई सकेसम्म सम्बोधन गर्दै निर्माणका काम अघि बढिरहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ– विकासमा बिरोध सह्य हुदैन । यो ऐतिहासिक स्थलमा आएको यतिका ठूलो लगानी कुनै पनि हालतमा फुत्कन दिनु हुँदैन । सकेसम्म सहमति कायम गर्ने हो । होइन भने लगानी भित्र्याउने, विकास गर्ने स्थानीय सरकारको अधिकार हो, पछि हट्ने होइन । जसरी पनि केबलकार बन्नेछ ।

थप उहाँको अन्तरवार्तामा ।