• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
पाथीभरामा केबलकार: अर्बौं लगानीको अवसरलाई छोड्यौँ भने ताप्लेजुङवासीको भाग्य फुत्किन्छ:…

काठमाडौं । ताप्लेजुङको सुप्रसिद्ध शक्तिपीठ पाथीभरामा धेरै धार्मिक पर्यटक भित्र्याउनका लागि केबलकार निर्माणको काम अघि बढेको छ । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिंगो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने छ । फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन