४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टा युरोपा लिगको फाइनलमा



अ+ अ-

काठमाडौँ । इटालियन फुटबल क्लब एटलान्टा युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब मार्सेलाई ३–० गोलले हराउँदै एग्रिगेटमा ४–१ को नतिजासहित एटलान्टा फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा एटलान्टालाई जित दिलाउन एडेमोला लुकम्यानले ३० औं, माट्टीओ रुगेरीले ५२ औं तथा एल बिताल टोरेले ९०+४ औं मिनेटमा गोल गरे ।

एटलान्टाले उपाधिका लागि लेभरकुसेनसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे २३ मा हुनेछ ।