१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला उद्यमी महासंघका पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । महिला उद्यमी महासंघ नेपालका पदाधिकारीले नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीसँग भेटवार्ता गरेका छन् ।

राजदूत हाशमीको महिला उद्यमी महासंघ नेपालसँग निकै उपयोगी अन्तर्क्रिया भएको दूताबासले जनाएको छ । राजदूत हाशमीले
महासंघको कार्यले देशभित्र र बाहिर महिला उद्यमीहरूको सञ्जाल विस्तार भएको जनाउनु भएको छ ।

आगामी अप्रिलमा महासंघले आयोजना गर्ने एक्सपोमा सहकार्य गर्ने समेत राजदूत हाशमीले बताउनु भएको छ ।