१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

खाँदबारी । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए । आगजनी

हुम्लामा भयो फेरि यस्तो हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

सिमकोट । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा

उधौलीको अवसरमा मुख्यमन्त्री राईको जनतालाई यस्तो शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा

योग्य जनशक्तिले स्थान पाउनुपर्छ: डीन शर्मा

पोखरा । त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने

नगरपालिकाले गर्यो नि:शुल्क स्वास्थ्य शिविर

बेझाड । पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख

उधौली पर्वको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी

‘राष्ट्रिय खोप कार्यक्रमलाई सशक्त ढङ्गले लैजानुपर्छ’

विराटनगर । राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा र रुबेला खोप अभियानलाई सशक्त, प्रभावकारी र सफल बनाउनुपर्ने आवश्यकतामाथि सहभागीहरुले जोड दिएका

तीव्र गतिमा स्काभेटर दौडाउँदा दुर्घटना, एकको मृत्यु, तीन घाइते

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हँुदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका

विवाह हुँदै गर्दा एक्कासी प्रहरीले रोक्यो, विवाह नै भएन्

गाईघाट । प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा

राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि

नेपाली युवा भारतमा सम्मानित

काठमाडौं । लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन् । सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल

तेह्र लाखसहित बाबुछोरा पक्राउ

बाँके । सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु

सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन शुक्रबारदेखि

काठमाडौँ । नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा शुक्रबारदेखि सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुने भएको छ । यही मङ्सिर २७ देखि

पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु

भक्तपुर । जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको

बसाइँसराइले मासिँदै लोक संस्कृति

डोटी । सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीयवासी तराई क्षेत्रमा वर्षेनी बसाइँसराइ गर्न थालेपछि यहाँको लोकसंस्कृति मासिँदै जान थालेको छ । स्थानीयवासीको

प्रधानमन्त्रीले गरे सागका स्वर्ण विजेतालाई ९ लाख दिने घोषणा

काठमाडौं । सरकारले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ घोषणा गरेको छ।

इन्सपेक्टर जयनेपाल पक्राउ

काठमाडौं । ४० हजार घुससहित नेपाल प्रहरीका इन्सपेक्टर जयनेपाल थापा पक्राउ परेका छन् । थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त

कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने लेखा समितिको ठहर

काठमाडौं । विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा

गुठी विद्येयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल

काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी