१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सडक दुर्घटनामा गम्भीर घाइतेलाई आचार्य बन्धु समाजको सहयोग

सडक दुर्घटनामा गम्भीर घाइतेलाई आचार्य बन्धु समाजको सहयोग
अ अ+ अ-

काठमाडौँ । आचार्य बन्धु समाज नेपालले सडक दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा उपचाररत खोटाङका युवराज आचार्यलाई रु ५७ हजार आर्थिक सहयोग गरेको छ । गत असोज ३ गते दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा रहनुभएका आचार्य हाल काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्छ ।

समाजका महासचिव बाबुराम आचार्यको संयोजकत्वमा सोमबार अस्पतालमै पुगी उहाँलाई ‘युवराज आचार्य बचाऊ अभियान’अन्तर्गत दाताबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ । थप उपचारका लागि उहाँलाई विराटनगरको गोल्डेन अस्पतालबाट काठमाडौँ ल्याइएको हो ।

घाइते आचार्यलाई शुरुमा विराटनगरमा उपचार गरीएको र त्यहाँ रु १० लाखभन्दा बढी खर्च भइसकेको परिवारजनले बताएका छन् । पारिवारिक अवस्था कमजोर भएको र चिकित्सकका अनुसार अझै छ महिनाभन्दा बढी नै अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले समाजले उहाँको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन गरेको थियो ।