७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहायक प्रशिक्षकमा कटुवाल र गोलकिपर प्रशिक्षकमा डंगोल नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बुधबार प्रवेश कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक समेत रहेका कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा काम गर्ने छन् । गत

नेपालको एकदिवसीय वरियतामा सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ ।

पिएनजी र यूएई भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पिएनजी) र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित

इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । इटालियन फुटबल क्लब इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, हालाण्ड एक्लैले गरे पाँच गोल

एजेन्सी । इंग्लिस फुटबल क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको अन्तिम १६ को

फ्रेन्ड्सको पहिलो जित, चर्च ब्वाईज संकटासँग रोकियो

काठमाडौँ । जावलाखेल युथ क्लवलाई पराजित गर्दै फ्रेन्ड्स क्लवले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्दा नवप्रवेशी चर्च

नेपालले युएईसँग जिते विश्वकप छनोट खेल्ने, हारेमा के हुन्छ ?

काठमाडौं । आईसीसी विश्वकप लिग टू मा बिहिबार हुने युएईविरुद्धको खेल जितेमा नेपालले अंक तालिकाको शीर्ष ३ मा रहदै विश्वकप

नेपालको पिएनजीविरुद्धको खेल ओडिआई इतिहासकै पाँचौं छिटो जित, तेस्रो पनि…

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध ७.४ ओभरमा पूरा गरेको लक्ष्य ओडिआई इतिहासकै सर्वाधिक छिटो जितमध्येमा

थ्री नेसन्स कप फुटबल चैत ८ गतेदेखि

काठमाडौँ । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ

आसिफ बने ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर

काठमाडौं । ओपनर आसिफ शेख नेपालको लागि ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले आइसिसी विश्वकप

सन्दीप विश्व कीर्तिमान नजिक, सय विकेट पूरा गर्न दुई विकेट…

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान नजिक पुगेका छन्

सन्दीप बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्धको खेलमा स्पिनर सन्दीप लामिछाने प्लेयर अफ द म्याच बनेका छन् ।

पीएनजीलाई हराउदै नेपाल विश्वकप छनोटको करिबमा

पीएनजीले जितको लागि दिएको सामान्य ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

आउट भए कुशल भुर्तेल

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा जितको लागि सामान्य ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेट गुमाएको

सन्दीप चम्कँदा नेपाललाई ९६ रनको सामान्य लक्ष्य

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट

पीएनजीले सात विकेट गुमायो

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध नेपालले सात विकेट लिएको छ । कुशल

नेपाललाई छैठौ सफलता, पीएनजी दबाबमा

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपाललाई छैठौ सफलता मिलेको छ

नेपाललाई चौथो सफलता, सन्दीपले लिए दुई विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको

पिएनजीविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले आज सोमबार पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ ।