४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई छैठौ सफलता, पीएनजी दबाबमा



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपाललाई छैठौ सफलता मिलेको छ ।

नेपालको छैठौ सफलताको लागि सन्दीप लामिछानेले तिन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

ताजा स्थितीमा पीएनजीले अहिले २३ ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको छ ।