• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

पिएनजी र यूएई भिड्दै



काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पिएनजी) र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा पिएनजीको यो अन्तिम खेल हो । ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक जोडेको पिएनजी तालिकाको पुछारमा छ ।

यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि बिहीबार नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नेपाल अगाडि ३९ अंकका साथ नामिबिया तेस्रो र नेपालपछि ३५ अंकका साथ अमेरिका पाँचौ स्थानमा रहेका छन् ।