२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७

आचारसंहिता कार्यान्वयन गर्न दल तथा उम्मेदवारलाई निर्वाचन आयोगको सात बुँदे…

काठमाडौँ । आसन्न संसदीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्न निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई सात बुँदे

सामाजिक सञ्जालबाट गायब भए भिटेन, युट्युबबाट हटाए सबै गीत

काठमाडौं । र्‍यापर समिर घिसिङ आका भिटेन सामाजिक सञ्जालबाट एक्कासि गायब भएका छन् । भिटेनले मंगलबार रातिदेखि आफ्नो आधिकारिक युट्युब

उम्मेदवार खारेज भएका रुपन्देही २ का राजु गुरुङको मुद्दा कुमार…

निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

पाल्पाको रामपुरमा छैन नागरिक वडापत्र

पाल्पा । सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन

बाँदरले दुःखदिन थालेपछि सिन्धुपाल्चोकका किसान कागती र किवी खेतीमा आकर्षित

चैतारा । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट

नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा…

एकीकृत समाजवादीका नेता/कार्यकर्ताहरु निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेर विदेश जाने युवाहरुलाई अन्तर्वार्ता स्थलमा पु-याउन थालेको स्थानीयहरुको भनाइ छ ।

सन्दीप लामिछानेलाई अदालतमा लगिँदै, तेस्रो पटक म्याद थप्ने तयारी

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका ‘निलम्बित’ कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुदाँ चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ ।

काट्ने बेलाको धान गैँडाले पा-यो नष्ट

काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का

नवौँ राष्ट्रिय खेलकुद: १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुदः ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु-याएको छ । प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले

एक सय ६० पदकसहित आर्मीको अग्रता

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।

काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद: आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको

म्याग्दीमा अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्गको निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ ।

वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड

काठमाडौँ ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धिः बजारमा अभाव

काठमाडौँ । तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यावसायी