२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस -राजिनामा पत्र सहित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट निवर्तमान केन्द्रीय सदस्य किरण पौडेलले पार्टी परित्याग गरेका छन् । संसदीय निर्वाचनमा आफूलाई बन्चित गरिएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका नेता पौडेलले मुलुकभरका सिट बाँडफाँटमा असहमति जनाउँदै आएका थिए । पार्टी सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको

प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता

राप्रपा नेत्री रेखा थापाको मोरङ क्षेत्र नं ३ मा मनोनयन…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री रेखा थापाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी

काठमाडौँ । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४

रौतहट १ मा माधव नेपालको मनोनयन दर्ता(भिडीयोसहित)

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रौतहटको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रङ्गकर्मी मनोज पण्डितले दर्ता गराए काभ्रे २ बाट उम्मेदवारी

काठमाडौँ । रङ्गकर्मी मनोज पण्डितले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । आगामी मंसिर ४ गते

काठमाडौँ क्षेत्र नं ७ इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले दर्ता…

काठमाडौँ । ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प होइन’ भन्दै काठमाडौँ क्षेत्र नं ७ मा इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले प्रतिनिधिसभाको

राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता(भिडीयोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

चितवन ३ मा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ । पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ । सत्ता गठबन्धनको

दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलसँग माओवादीकी रेखा शर्मा भिड्ने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङ–२ मा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा प्रतिस्पर्धा गर्ने

विनोद चौधरीले पाए कांग्रेसबाट टिकट

काठमाडौँ । अर्बपति एवं उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ बाट टिकट पाउनुभएको

काठमाडौँ ५ मा पोखरेल र पौडेल आमने सामने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ–५ बाट प्रत्यक्षतर्फ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता

उम्मेदवारी दर्ता गराउन गोरखा जाँदै प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउन गोरखा जाँदै हुनुहुन्छ । गृहजिल्ला चितवनको

मीनेन्द्र रिजालको टिकट खोसियो

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता मीनेन्द्र रिजालको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट खोसिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले

चितवन क्षेत्र नं ३ मा भरतपुर अस्पतालका डा अधिकारी

चितवन । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । सो

उम्मेदवारी दर्ता सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता

रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

एमाले छाडेका नेता भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र…

नेकपा एमालले टिकट नदिएपछि  पार्टी परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको

मधेस प्रदेशमा २९ लाख मतदाता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

समानुपातिक उमेदवारको सूची सार्वजनिक, कुन दलबाट को-को ? (पूर्णपाठ)

निर्वाचन आयोगले निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची प्रकाशन गरेको छ ।