२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचन २०७९ः उम्मेदवारको विरोधमा आज दिउँसो ३ बजेसम्म उजुरी दिन…

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको हो । आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची

नौ पदका लागि १२२ को उम्मेदवारी

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक सय २२ जनाले उम्मेदवारी दर्ता

प्रत्यक्ष प्रतिस्पर्धामा ठूला पार्टीका महिला नेत्री(भिडीयोसहित)

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन्

सबैभन्दा बढी उम्मेदवार दर्ता गर्ने राप्रपा कुन क्षेत्रमा को ?…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सबैभन्दा बढी उम्मेदवार दर्ता गर्ने दल भएको छ ।

काठमाडौ १ मा विवेकशील साझा पार्टीका शंकर बन्जाडेले दर्ता गराए…

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नं.१मा अन्तराष्ट्रिय नेपाली टोपी दिवस अभियन्ता तथा उद्यमी  शंकर बन्जाडेलाई उम्मेदवारबनाएको हो। आज

रसुवामा नेपाली काँग्रेसबाट मोहन आचार्यको उम्मेदवारी दर्ता

रसुवा । रसुवामा नेपाली काँग्रेसका नेता मोहन आचार्यले प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । आईतवार निर्वाचन अधिकृतको कार्यालयमा

प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न, महिलाको सङ्ख्या न्यून

प्रदेशसभातर्फ दुई हजार छ सय पुरुष, दुई सय ४४ महिला र एक अन्य गरी दुई अजार आठ सय ४५ जनाको

रौतहट क्षेत्र नं १ बाट एकीकृत समाजवादीका अध्यक्ष नेपालको उम्मेदवारी,…

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गृह जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ

सप्तरी–२ बाट जसपा अध्यक्ष यादवको उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेको धादिङ क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवारी

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं १ बाट उम्मेदवारी दिनुभएको छ ।

रुपन्देही–१ मा घनश्याम भूसालको स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले परित्यागको घोषणा गरेका नेता घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्

राजमो अध्यक्ष केसीद्वारा उम्मेदवारी दर्ता

बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मनाङ: काङ्ग्रेसबाट टेकबहादुर र एमालेबाट पाल्तेन छोपाङको उम्मेदवारी

मनाङ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेका केन्द्रिय सदस्य टेक बहादुर गुरुङले उम्मेदवारी दर्ता

हुम्लाको मनोनयन काठमाडौंमै दर्ता

काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराउनुभएको छ । आगामी मंसिर ४

विश्वप्रकाश शर्माद्वारा झापा १ बाट उम्मेदवारी मनोनयन दर्ता

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ

उम्मेदवारी मनोनयन दर्ताः एक जनाको हिरोइजमले केही हुँदैन- मन्त्री भुसाल(भिडीयोसहित)

ललितपुर । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको

गोरखा २ मा डा माधवी भट्ट पराजुलीको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा माधवी भट्ट पराजुलीले गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराउनु भएको

गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी

विकासका लागि एमालेको जित आवश्यक: अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ । झापा क्षेत्र

योगेशद्वारा ताप्लेजुङ बाट उम्मेदवारी मनोनयन दर्ता -फोटो फिचर

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिब योगेश भट्टराई ताप्लेजुङ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ