५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौ १ मा विवेकशील साझा पार्टीका शंकर बन्जाडेले दर्ता गराए उम्मेदवारी



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नं.१मा अन्तराष्ट्रिय नेपाली टोपी दिवस अभियन्ता तथा उद्यमी  शंकर बन्जाडेलाई उम्मेदवारबनाएको हो।

आज निर्वाचन कार्यालय काठमाडोैँ क्षेत्र नं.१ पुगेर अभियन्ता बन्जाडेले उम्मेदवारी दर्ता गराएका हुन। शंकर बन्जाडे नेपाली अन्तराष्ट्रिय नेपाली टोपी दिवस अभियानका संस्थापक अभियानकर्मी हुन।

लामो समय अन्तराष्ट्रिय नेपाली राष्ट्रिय टोपी प्रबर्धनमा अग्रणी भुमिका निर्वाह गरेका बन्जाडे सफल युवा उद्यमी पनि हुन। राजनीति शास्त्र र बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका बन्जाडे नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरुको हस्तक्षेप अत्यावश्यक भएको भन्दै बैकल्पिक राजनीतिमा जोडिएका हुन।

विभिन्न संघ संस्थामा आबद्ध भएर समाजसेवामा कृयाशील बन्जाडे भ्रष्टाचार विरोधी अभियन्ता समेत हुन।

 




भर्खरै