७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday
Latest
फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा: पूर्वराष्ट्रपति भण्डारी जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, मिलान बाहिरियो प्राप्त उपलब्धिलाई अक्षुण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव यस्तो छ आजको मौसम पूर्वानुमान मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा नेपाली काँग्रेसबाट मोहन आचार्यको उम्मेदवारी दर्ता



अ+ अ-

रसुवा । रसुवामा नेपाली काँग्रेसका नेता मोहन आचार्यले प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

आईतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मनोनयन दर्ता गर्नुभएको हो ।

गत प्रतिनिधि सभाको निर्वाचनमा पनि नेता आचार्यले १४ हजार मत प्राप्त गरी विजयी बन्नुभएको थियो । उहाँले नेकपा एमालेका नेता जनार्दन ढकाललाई पराजित गरेर वि.सं. २०७४ सालमा निर्वाचन जित्नुभएको थियो ।