६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेशद्वारा ताप्लेजुङ बाट उम्मेदवारी मनोनयन दर्ता -फोटो फिचर



अ+ अ-

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिब योगेश भट्टराई ताप्लेजुङ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँसंगै प्रदेश क मा तिलकुमार मेन्याङवो प्रदेश ख गोपाल थोप्राले उम्मेदवारी दर्ता गराउनु भएको छ ।