१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ५ मा पोखरेल र पौडेल आमने सामने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ–५ बाट प्रत्यक्षतर्फ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आमनेसामने हुनुभएको छ ।

सत्ता गठबन्धनबीचको भागबण्डामा नेपाली कांग्रेसले पाएको सो क्षेत्रमा युवा नेता पौडेललाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो । पौडेलले गृहजिल्ला तनहुँको क्षेत्र नं २ बाट उम्मेदवारी बन्ने तयारी गरेको भए पनि पार्टीले उहाँलाई काठमाडौँ ५ बाट उम्मेदवार बनाएको हो ।

सो निर्वाचन क्षेत्रबाट रञ्जु दर्शनाले समेत स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।