काठमाडौं । नेकपा एमालले टिकट नदिएपछि पार्टी परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
आज बिहान आफ्नो निबासमा पत्रकार सम्मेलन गर्दे भुसालले उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँलाई लाई सत्तागठबन्धनले साथ दिने जनाईएको छ ।