१३ भाद्र २०८३, शनिबार
,
Latest
तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रङ्गकर्मी मनोज पण्डितले दर्ता गराए काभ्रे २ बाट उम्मेदवारी



अ+ अ-

काठमाडौँ । रङ्गकर्मी मनोज पण्डितले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत सो क्षेत्रबाट नेकपा (एमाले) ले गोकुल बाँस्कोटालाई उम्मेदवार बनाएको छ ।

पण्डितले आफूले सो क्षेत्रबाट जित्ने भन्दा पनि एमाले उम्मेदवार बाँस्कोटालाई हराउने लक्ष्य रहेको बताएका छन् ।




भर्खरै