२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरिता गिरीबाट संसद बैठक बहिष्कार, निर्देशन अबज्ञा भए समाजबादीले कारबाही गर्ने



अ+ अ-

काठमाडौं । संविधान संशोधन विधेयकमा आफुले राखेको  प्रस्ताब सभामुखले अस्वीकृत गरे पछि सासद गिरीले संसद बैठक बहिष्कार गर्नुभएको छ । 

आज बिहान बसेको समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरे पछि सासद गिरीले आफनो निर्णय संसदमा नै राख्ने भन्दै पार्टीको निर्णय अबज्ञा गर्नुभएको थियो । अब सासद गिरी माथी पार्टीले कस्तो कदम चाल्छ चासोको बिषय बनेको छ ।