२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन महिना विवाह गर्दा कस्तो हुन्छ वैवाहिक बन्धन ? थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ । नोभेम्बररडिसेम्बरस् यी २ महिनालाई मानिसहरुले धेरै मन पराउछन् । सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस महिनामा विवाह गर्ने जोडीहरुलाई उत्कृष्ट मानिन्छ।

मार्च/अप्रिलः  यस महिनामा विवाह गर्ने जोडीहरू धेरै रोमान्टिक हुन्छन् । यी महिनामा विवाह गर्ने जोडीहरूको वैवाहिक जीवन धेरै खुशी र रोमाञ्चक हुन्छ । यी जोडीहरुले एकअर्काको आवश्यकताको ध्यान राख्छन् । आफ्नो साथी र परीवारको बारेमा पनि सोच्ने गर्दछन्।

मे/जुनः यी दुई महिनामा विवाह गर्ने जोडीहरु आफ्ना साझेदारलाई खुशी बनाउन धेरै उपाय अपनाउछन् । जबकी मेदेखि जूनको बीचमा विवाह गर्ने व्यक्तिहरूको प्रकृति कहिले काहीँ उल्टो पनि हुन्छ।

जनवरी/फेब्रुअरीः यी महिनामा वैवाहिक बन्धनमा बाँधिने जोडीहरुले एकदम साधा जीवन बिताएका हुन्छन् । तर, यो पनि सत्य हो कि यस महिनाको जोडीहरू एकअर्कालाई धेरै सरप्राइज दिन्छन्।

जुलाई/अगस्टः जुलाई र अगस्टको बीचमा विवाह गर्ने जोडीहरुले एकरअर्काको ख्याल राख्छन् । यस्तो जोडीहरुले परिवारको भविष्यका लागि आफैले आर्थिक रूपमा अझ बलियो बनाउने बारेमा सोच्दछन्।

सेप्टेम्बर/अक्टोबरः सेप्टेम्बर र अक्टोबर महिनामा विवाह गर्ने जोडीहरूले एकरअर्कालाई आवश्यकता भन्दा बढी माया गर्छन्। यी महिनामा विवाह गर्ने व्यक्तिहरूको बानी घुम्ने र रमाइलो गर्ने हुन्छ ।( एजेन्सीको सहयोगमा ।