• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर
राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन: दुवै प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनका लागि दर्ता भएका दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा दाबी प्रस्तुत गर्नुभएको छ । उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनी र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको दर्ता भएका थिए ।

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कैलाली । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनबाट उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिममा महिला तर्फ माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ

लुम्बिनीबाट माओवादीका सुवेदी र कांग्रेसकी सापकोटा विजयी

रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार अन्यमा नेकपा माओवादी केन्द्रका

राष्ट्रियसभा निर्वाचन: बागमतीमा मतगणना सुरु

हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु

सुदूरपश्चिममा मतगणना सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी र कोशी प्रदेशमा मतगणना जारी

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै लुम्बिनी र कोशी प्रदेशमा मत गणना जारी छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय

राष्ट्रियसभा निर्वाचन: मतदान सकियो, नतिजा आजै आउने

राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा भएको मतदान सम्पन्न भएको छ ।

मधेसमा मतदान सम्पन्न, सवा ३ बजेदेखि मतगणना

१०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७३ मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको

बागमती प्रदेशमा ६ मत खस्न बाँकी

निर्वाचनमा ११० प्रदेश सांसदहरुमध्ये १०८ जना र २३७ स्थानीय तहमध्ये २३३ जनाले मतदान गरिसकेका छन् ।

राष्ट्रियसभा निर्वाचन: कोशीमा ४ जनाले मतदान गर्न बाँकी

बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा ४ जना स्थानीय तहका प्रतिनिधिले मतदान गर्न बाँकी रहेको छ ।

कर्णालीमा मतदान सकियो, शतप्रतिशतले भोट हाले

तीन सदस्यका लागि भएको निर्वाचनमा शतप्रतिशत भोट खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेसमा मतदान जारी– तस्बिरहरु

जनकपूरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी रहेको छ । बिहान ९ बजेबाट मतदान शुरु भएको हो

राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचन: मतदान जारी

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि कोशीमा मतदान जारी

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान शुरु भएको छ । बिहीवार बिहान ९ बजेबाट कोशी प्रदेशमा मतदान

राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा मतदान शुरु

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा मतदान शुरु भएको छ । बिहीवार बिहान ९ बजेबाट मतदान शुरु भएको

राष्ट्रियसभा सदस्य निर्वाचन निष्पक्षरूपमा सम्पन्न गर्न आयोगको आग्रह

निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित

निर्वाचन आचारसंहिता लत्याउँदै कोशीमा दलहरुको चियापान

काठमाडौँ । निर्वाचन आचारसंहिता लत्याउँदै कोशी प्रदेशमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले चियापान गरेका छन् । राष्ट्रियसभा निर्वाचनको मौन अवधिको

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौँ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रियसभा निर्वाचन: आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त