१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीबाट माओवादीका सुवेदी र कांग्रेसकी सापकोटा विजयी



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार अन्यमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलामा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।

बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरेकी छिन् । विपक्षीमा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन् ।