© 2023
जनकपूरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी रहेको छ । बिहान ९ बजेबाट मतदान शुरु भएको हो । महेन्द्र नारायण निधी संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम छन् । मधेसमा दुई सदस्यका लागि पाँच

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ ।

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान शुरु भएको छ । बिहीवार बिहान ९ बजेबाट कोशी प्रदेशमा मतदान

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा मतदान शुरु भएको छ । बिहीवार बिहान ९ बजेबाट मतदान शुरु भएको
निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित

काठमाडौँ । निर्वाचन आचारसंहिता लत्याउँदै कोशी प्रदेशमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले चियापान गरेका छन् । राष्ट्रियसभा निर्वाचनको मौन अवधिको
काठमाडौँ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त

राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ ।
आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु हुँदैछ ।
निर्वाचन आयोगले आइतबार बसेको बैठकले माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । आयोगले तीन लाख पचास

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शिर्ष नेताहरुले आह्वान
निर्वाचन आयोगले आज उम्मेदवारहरुविरुद्ध दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ ।

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा राप्रपाका तीन उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राप्रपाबाट अपाङ्गमा चितवनका भरतमणि भट्ट,

रूपन्देही । राष्ट्रियसभा चुनावको लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका दुई जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । दाङकी तुलसाकुमारी केसीले

अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उम्मेदवारी दर्ता गराउनु भएको छ

सुर्खेत । राष्ट्रियसभा निर्वाचनको लागि नेकपा एमालेले कर्णाली प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर एमालेका तीन